Sunday, 24 April 2016

अभिबादन कसरि गर्रने

तामाङ भाषामा विभिन्न थरीको हुन्छ जस्तै) खाना खानु भयो?
केन चजि?
कान चजि?
अदर योग्य शब्द)सेबा सोल्जि?
(पानि लाइ ( कियु) ( इ ) भन्छ।
सुरूमा अभिबादन गर्दा यस्तो भन्न सक्छःलास्सो सेबा सोल्जि?  रह्ङदा खदेबा मुबा?
अन्तमा जाने बेला यस्तो भन्न सक्छः जेन्हाले (Tyu) अथवा  सियुगो
यो भनेको ( राम्रररि बस्नुस अथवा जानुस भनेको हो।
तपाइलाइ कस्तो छ? रह्ङदा खदेबा मुबा? भन्छ।